???? सूचना !!!
???? सूचना !!!
2025-08-25
???? सूचना !!! शिशुवारी क्याम्पस, सुरुङ्गा-१, सप्तरीबाट ???? २०७९/०४/१५ गते आइतबारदेखि बी.एड. दोस्रो (नयाँ) र चौथो वर्षका कक्षाहरू बिहानको सत्रमा सञ्चालन हुने जानकारी गराइन्छ। ???? सबै सम्बन्धित विद्यार्थीहरूलाई कक्षामा उपस्थित हुन अनुरोध छ। #ShishuwariCampus #ClassNotice #BEd #Education
